प्रतिवद्धतापत्र

आफूले चुनेका प्रतिनिधि फिर्ता बोलाउने अधिकार पनि जनताले पाउनुपर्‍यो : बाबुराम भट्टराई

भट्टराईले भने, "राइट टू रिजेक्ट-राइट टू रिकलको अधिकार हुनुपर्छ । जनतालाई मन परेको प्रतिनिधि पठाउने र फिर्ता बोलाउने अधिकार हुनुपर्‍यो । नत्र सधैँ एउटै व्यक्ति गइरहने, ढाँट्ने अनि कामचाहिँ केही नगर्ने क्रम चलिरहन्छ ।"

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved