प्रतिनिधिसभा सदस्य

प्युठानमा एमाले, कांग्रेस बीपी र जसपाले चुनावी तालमेल गर्ने

प्‍युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा नेकपा एमाले, कांग्रेस बीपी र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएको छ । शुक्रबार नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved