दाङ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनले प्रतिगामाी शक्तिहरुलाई परास्त गर्ने बताएका छन् । दाङको घोराही उपमहानगरपालिका १२ मा भएको भेटघाट कार्यक्रममा बोल्दै महराले निर्वाचनपछि प्रतिगामी शक्तिहरू परास्त हुने बताएका...