प्रचण्ड र ओली

सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री र ओलीबीच दोस्रोपटक भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री दाहाललाई भेट्न ओली सिंहदरबार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved