प्रचण्ड-देउवा

काठमाडौं । सत्ता गठबन्धनको बैठक स्थगित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्। बिहान ८ बजे बोलाइएको सत्ता गठबन्धनको बैठक अचानक स्थगित गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार पुगेका हुन्...