प्रकाश भुजेल

२ लाख धरौटीमा छुटे झाँक्री प्रकाश भुजेल

काठमाडौं । उच्च अदालत पाटनले सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेललाई  धरौटीमा  रिहा गर्न आदेश दिएको छ। उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले  बिहीबार झांक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved