प्रकाश गुरागाईं

प्रकाश गुरागाईंको ‘जङ्क्सन पिपलबोट’ लोकार्पण

काठमाडौं । लेखक तथा पत्रकार प्रकाश गुरागाईंको गैरआख्यान कृति ‘जङ्क्सन पिपलबोट’ सार्वजनिक भएको छ । ‘जङ्क्सन पिपलबोट’ शनिवार बानेश्वरस्थित मण्डला थिएटरमा सार्वजनिक भएको हो । कृति कविद्वय पुरुषोत्तम सुवेदी र लक्ष्मी माली तथा मानवशास्त्री सुरेश ढकालले लोकार्पण गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved