प्यालेस्टिनी

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

गाजा । इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ । विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved