पोल्याण्ड र साउदी अरेबिया

विश्वकप फुटबल : पोल्याण्ड र साउदी अरेबिया भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा पोल्याण्ड र साउदी अरेबिया भिड्दै छन्। एड्युकेशन सिटी रंगशालामा शनिबार हुने खेलमा पोल्याण्ड र साउदी अरेबिया नेपाली समयअनुसार पौने ७ बजे आमने सामने हुँदैछन्। साउदी अरेबिया दोस्रो जितको खेजीमा रहेको छ । पोल्याण्ड भने पहिलो जित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved