पोलिटब्यूरो बैठक

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्ने भएको छ । शनिबारबाट सुरू भएको स्थायी समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकार, वामपन्थी एकता र भावी रणनीतिका बारेमा छलफल गरिरहेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी महासचिव डा....

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved