पोखरा विश्वविद्यालय

ढुङ्गेपाटनमा शिक्षण अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढ्यो

पोखरा। पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ। विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध निर्देशक इन्द्रलाल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved