काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पहिलोपटक पोखरा फाइनलमा पुगेको छ। चौंथो संस्करणको उपाधि भिडन्त पक्का गर्न पहिलो क्वालिफायर हारेको पोखराले भैरहवा ग्लाडियटर्सलाई ७ रनले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो। टस हारेर ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेटको...