काठमाडौं। चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीयल) क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा पोखरा राईनोजलाई सजिलै चार विकेटले पराजित गर्दै चितवनले चौँथो संस्करणको ईपीयलको उपाधि उचालेको हो। उपाधिसँगै चितवनले ५० लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेता पोखराले...