बीपी कोइरालाको कथा ‘मधेशतिर’ मा बास बसेको रोमाञ्च घटनाको परिवेश सिन्धुली जिल्लाको प्रसिद्ध गढीको आडजस्तो लाग्छ। लहरै सुतेका पात्रहरूमध्ये विधवाले गोरेलाई मन पराउनु, दिउँसो खाजामा उसैलाई चिउरा र सिलाम खान दिँदा अरूलाई भन्दा अलि बढी भाग हाल्दिनु जस्ता घटनाले...