पेले नामको कथा

पेले नामको कथा : आफ्नै नाम कसरी राखियो पेलेलाई नै थाहा छैन

सबैभन्दा चाखलाग्दो कुरा के छ भने पेले नामले विश्वभर चर्चित व्यक्तिको पेले न त नाम थियो न उपनाम नै थियो । कसैले एडसन, कसैले डिको, कसैले विले अनि कसैले पेले भनेर बोलाउँथे । पेले आफ्ना नाम सम्झेरै हैरान हुन्थे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved