पूर्व वडाअध्यक्ष

पूर्व वडाध्यक्ष श्रेष्ठ मृत भेटिए

काठमाडाैं । स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा भेटिएका छन् । श्रेष्ठ  वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा  मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved