पूर्वाधार

‘डिपिआर’मै थन्किए खेल पूर्वाधार, खर्च नहुँदा बजेट फ्रिज

पोखरा । लाखौँ खर्चेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइए पनि निर्माण सुरु नभई खेल पूर्वाधार अलपत्र परेका छन् । वर्षौँसम्म आयोजना कार्यान्वयन नहुँदा कतिपय डिपिआर काम नलाग्ने भएका छन् । अध्ययनबिना नै डिपिआर बनाउँदा केही आयोजनाको निर्माणस्थल परिवर्तन गर्नुपर्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved