पूर्वराजा

दरबार हत्याकाण्डबारे म र मेरो परिवारलाई जोडेर भ्रम फैल्याइनु दुर्भाग्यपूर्ण : पूर्वराजा ज्ञानेन्द्र

वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई जोडेर गरिने टिकाटिप्पणीविरुद्ध प्रतिक्रिया दिएका छन् । उनले  आफू र आफ्नो परिवारलाई जोडेर नकरात्मक भावना फैल्याइनु अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भनेका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले अग्रजहरु गुमाउँदा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved