देउवाको विकल्पका लागि संघर्षरत गगनलाई आफ्नै समूहका नेताले पनि साथ दिने वातावरण बनिसकेको छैन । गगनको पुस्तामा सत्ता पर्यो भने पुरानो पुस्ताको भविष्य सकिन्छ भन्ने निचोडमा बुढा नेताहरू छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved