पुस्तक चर्चा

‘अर्को भोर’ : कतै जीवनबोध, कतै विभेद-विमर्श

वेश्यावृत्ति गरिबी र अभावको उच्चतम रुप हो। कुनै महिलाले वेश्यावृत्तिलाई रहरको रुपमा अपनाउँदैनन्। जीवन निर्वाहका सरल बाटाहरू थुनिएपछि वेश्यावृत्तिजस्तो आफ्नै शरीर बेच्ने पेसाप्रति आकृष्ट हुन बाध्य हुन्छन्, महिलाहरू।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved