पुष्पा भण्डारी

बंगबन्धु ढाका म्याराथनमा पुष्पालाई स्वर्ण

काठमाडौं । पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छिन्। ढाकामा शुक्रबार भएको म्याराथनमा साफ एलिटको महिलातर्फ पुष्पाले स्वर्ण पदक जित्न सफल भएककी हुन्। पुष्पाले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved