आज पनि देशको मुख्य समस्या ‘राजावादी’ हैनन् । यी त हाउगुजी हुन्, दुईचार दिन हल्ला गर्छन्, आफैँ सेलाउँछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले दलतन्त्र र नेता राजको असक्षमताबाट कसरी र कहिले मुक्ति पाउने ?
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved