पुरुष टी–ट्वान्टी राष्ट्रिय प्रतियोगिता

एनआरएनएले एपीएफसीविरुद्ध ब्याटिङ गर्दै, एनपीसी र मधेस प्रदेश बीचको खेल रद्द

काठमाडौ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतका पुरुष टी–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा शुक्रबार ४ खेल हुँदैछन् । काठमाडौंको कीर्तिपुरस्थित त्रि.वि. क्रिकेट मैदानमा जारी एनआरएन र एपीएफसीबीचको पहिलो खेल वर्षाका कारण प्रभावित भएको छ । टस जितेर एनआरएनएले एपीएफसीविरुद्ध ब्याटिङ गरिरहेको अवस्थामा वर्षाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved