काठमाडौ। भोजपुरी लवज र भेषभुषा सहित काठमाडौको सिनामंगलमा रहेको ‘पुरानो घर’ नाटक घरमा नाटक ‘ट्युवेल’ मञ्चन भइरहेको छ। यही असार १५ गतेदेखि नियमित मञ्चन भइरहेको नाटक ‘ट्युवेल’ मा नेपालको तराई क्षेत्रका किसानहरुले भोगिरहेका सिँचाइ सम्बन्धि विगत र वर्तमानका समस्याहरुलाई उजागर...