पुरस्कृत

पाँचथरमा ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कार

पाँचथर । धान उत्पादन बढाउन पाँचथरको फाल्गुनन्द गाउँपालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषकलाई पुरस्कृत गर्न ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८०’ ल्याएको हो । कार्यविधिअनुसार ५० मुरीदेखि एक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved