पुरक बजेट

भरतपुर महानगरले ल्यायो नौ करोड बढीको पूरक बजेट

चितवन । भरतपुर महानगरपालिकाले  नौ करोड तीन लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved