पुथाउत्तरगङ्गा गाउँपालिका

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावी एजेन्डामा मात्रै सीमित

बाग्लुङ। पश्चिम बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना चुनावका बेला निकै चर्चामा आउँछ । जब निर्वाचन सकिन्छ त्यसपछि त्यसको चर्चा पनि हराउँदै जान्छ । स्थानीय निर्वाचन होस् या प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, यस क्षेत्रबाट चुनाव लड्ने उम्मेदवारले आफ्नो मुख्य एजेन्डाका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved