काठमाडौं । जारी टेस्ट सिरिजको पहिलो खेलमा इंग्ल्याण्डसँगको लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा धेरै परिवर्तन गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले बाबर आजम, शाहिन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई दोस्रो र तेस्रो टेस्टका लागि टोलीबाट हटाएको...