पिकअप भ्यान

पिकअप भ्यान र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

काठमाडौं । दाङमा सवारी साधन दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। शुक्रबार राति लमही-भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका- ५ कमलरोड नजिक भएको सो दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका- ८ का २७ वर्षिय सुनिल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved