पाल्पा झडप

पाल्पा : एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

बुटवल। स्थानीय तह निर्वाचनका लागि दलहरूले गरिरहेको घरदैलो कार्यक्रम गर्दैगर्दा पाल्पामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्। घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा आइतबार नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved