काठमाडौं । नेकपा एमालेका ५ जना प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बारा ३ का एमालेका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै उनिहरुले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दे एमाले परित्याग गर्ने घोषणा गरेका हुन् ।...