पानी पर्ने सम्भावना

आज र भोलि मध्य र पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भावना

काठमाडौं । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभावका कारण आज सोमबार र भोलि पानी पर्ने सम्भावना छ । खासगरी पश्चिमी क्षेत्रमा आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved