पाठेघरको मुखको क्यान्सर

काठमाडौं । सरकारले वागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन शुरु गरेको छ । बिहीबारबाट वागमती प्रदेशमा सरकारले वागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरबिरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन शुरु गरेको...