काठमाडौं। ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । विष्टले ८ सय ४१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत प्राप्त गरेका छन् । नेविसङ्घका इकाई रहेका विष्टले स्वतन्त्र...