पाटन

पाटनको कुम्भेश्वर नजिकै घरमा आगलागी (तस्वीरहरु)

ललितपुर। पाटनको कुम्भेश्वर मन्दिर नजिकै रहेको एक घरमा आगलागी भएको छ। मन्दिरको पछाडि भएको आगलागी, दमकल, प्रहरी, अग्निनियन्त्रक, स्थानीय लगायतको सहयोगमा डेढ घण्टामा नियन्त्रणमा आएको थियो । तस्वीरहरु:-

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved