पाकिस्तान भर्सेस न्युजिल्याण्ड

दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले पाकिस्तानलाई हरायो

काठमाडौं । न्युजिल्याण्डसँगको दोस्रो एकदिवसीय क्रिकेटमा पाकिस्तान पराजित भएको छ । कराँचीमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको हो । न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved