काठमाडौं । पाकिस्तानमा नयाँ सरकार गठनको कसरत भैरहेको छ । दोस्रो र तेस्रो स्थानमा आएका दलबीच सरकार बनाउन सम्झौता भएको छ । मुस्लिम लिग–नवाजका अध्यक्ष सेहबाज सरिफ, पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोबीच मिलेर नयाँ सरकार बनाउने सहमति भएको...