पाकिस्तानमा ६ दलीय गठबन्धन

पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन, प्रधानमन्त्रीमा नवाजका कान्छो भाइ शहबाजलाई अघि सारियो

काठमाडौं । नयाँ सरकार निर्माणका लागि पाकिस्तानमा ६ दलीय सत्ता गठबन्धन बनाइएको छ । कुनै पनि दलले बहुमत नल्याएपछि नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लिग पीएमएलले गठबन्धन सरकार गठनको प्रक्रिया सुरु गरेको हो । पाकिस्तानको तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved