पाकिस्तानको निर्वाचन

पाकिस्तानको निर्वाचनमा इमरानको दल पीटीआईको अग्रता कायमै

काठमाडौं । पाकिस्तानको संसद र प्रान्तीय निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको १४६ सिटको नतिजाअनुसार इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)को सर्मथन रहेका स्वतन्त्र उम्मेदवार ६० सिट जित्दै अग्रस्थानमा रहेका छन् । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन)ले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved