पाँच प्रहरी

अनि प्रदर्शनकारीको घेराबाट यसरी बाँच्न सफल भएर पाँच प्रहरी (भिडिओसहित)

प्रहरी ज्यान जोगाउन भाग्दै थिए। एक पसलमा आधा सटक खुलेको भेटिएपछि त्यही छिरे। प्रहरी सटरभित्र छिरेपछि प्रदर्शनकारीहरूले सटरमा हान्न थाले। सटर खोलेर केही प्रदर्शनकारी भित्र छिरे। प्रहरीलाई कुटपिट गर्न थाले। पसल समेत तोडफोड गरे। पसल सञ्चालिकाले प्रहरीलाई छेकेर बचाउने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved