काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने’ पहिलो निर्णय गरेका छन् । सोमबार साँझ पदभार ग्रहण गरेका उनले कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्य अनुसार सुविधा...