पहिरो र कटान

म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा

उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने र जिल्लाका ६ ओटै स्थानीय तहले कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीको तटीय क्षेत्रमा बाढीको पूर्वसूचनाका लागि सम्पर्क व्यक्ति खटाउने प्रक्रिया थालेका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved