काठमाडौं। आफ्नो घरमा बाढी पसेपछि प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेका ६० वर्षीय बमबहादुर राहु मगर श्रीमती थमासहित छिमेकी टेकीको घरमा ओत लाग्न पुगे। बमबहादुरको घरमा बाढीले ढुंगा माटो थुपार्नथालेपछि पानीमा भिज्दै ज्यान जोगिने आशले लुगाफाटो काखमा च्यापेर बुढाबुढी करिब डेढ...