काठमाडौं। तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा सञ्चालित डुम्रे सुनचाँदी पसलमा आगलागी भएको छ। आइतबार राति ९ बजे पसलभित्र आगलागी भएको हो। स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, भानुले जनाएको छ। आगलागीका कारण नखुलेको र क्षतिको...