पल र समीक्षा

एकै मञ्चमा नाच्दै गाउँदै पल र समीक्षाले लिए अवार्ड, फोटो खिच्न लाग्दा भने  समीक्षा गायब

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले एउटै कार्यक्रममा अवार्ड थापेका छन् । बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा बाँडिएको १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड थापेका हुन् । समीक्षा अधिकारीले ‘नबोली नबोली’ बोलको गीतबाट स्टेजमा तताइन् । सो उनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved