पर्यवेक्षण प्रतिवेदन सार्वजनिक

काठमाडौं। निर्वाचनभन्दा पूर्वको पर्यवेक्षण प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै आम निर्वाचन पर्यवेक्षण समितिले निर्वाचन पूर्वको अवस्था उत्साहजनक र शान्तिपूर्ण रहेको बताएको हो । समितिले निर्वाचन पूर्व कुनैपनि राजनीतिक पार्टीका कार्यकर्ताबीच आपसी तिक्तता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved