काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी सरकार, पोखरा महानगर, छिमेकी पालिकाहरु, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था तथा उद्योग वाणिज्य संघको पहलमा...