पप्पु कन्स्ट्रक्सन

बाढीले भासिएको बर्दियाको पुल पप्पुले फेरि बनाउने

बर्दिया। बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भासिएको जब्दीघाट पुल ठेकेदारकै खर्चमा बनाइने भएको छ। डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीका अनुसार निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनकै खर्चमा पुलको पुनर्निर्माण गर्न लागिएको हो । निर्माण कम्पनीले पुलको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved