नारीस्रष्टाहरूको एउटा साहित्यिक संस्था हुनुपर्यो। यही सोच पलायो- पद्मावतीमा। र, २०५५ सालमा ‘गुञ्जन’ स्थापना भयो। सबै नारीस्रष्टाहरूको साझा चौतारीको रुपमा। हुन पनि अहिलेसम्म सयभन्दा नारीस्रष्टा आवद्ध भइसकेका छन्, ‘गुञ्जन’ को छहारीमुनि।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved