पद्मप्रसाद पाण्डेय

धुलिखेल । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले आफू पनि मिडियाबाट भिक्टिम भएको बताएका छन् । धुलिखेलमा आयोजित संघीय संसद् राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मीबीच अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन् । ‘मेरो विषय मिडिया...